ओ माई लर्ड ! 



इट्स एनिभर्सरी गिभ अवे….!!
टेकपाना डट कम (techpana.com) दोस्रो वर्षमा प्रवेश गर्दै गरेको यो सुअवसरमा हामी हाम्रा प्रिय पाठकहरुका लागि आकर्षक ‘गिभ अवे’ गर्दैछौं ।
‘गिभ अवे’मा यहाँहरुले प्राप्त गर्न सक्नु हुनेछ;
१. Neo स्टोरबाट एक थान आइलाइफ जेड एयरबुक ल्यापटप ।
२. एक वर्षका लागि नेट टीभी सहित
WorldLink Communications
को ६० एमबीपीएस इन्टरनेट ।३. निःशूल्क जडान सहित
Dish Home
को एक वर्षे प्याकेज ।४.
IMS Group
को तर्फबाट सामसङ M11 स्मार्टफोन ।५. एक वर्षका लागि टीभी सहित Classic Tech को ३५ एमबीपीएस इन्टरनेट ।
६. क्लियर टीभीसहित एक वर्षका लागि Subisu को ३० एमबीपीएस इन्टरनेट
७. एक वर्षका लागि टीभी सहित
Vianet Communications
को ३० एमबीपीएस इन्टरनेट ।८.
Gyapu Marketplace
को ५००० रुपैयाँको शपिङ भौचर ।९.
Kitab Yatra
बाट ५००० रुपैयाँ बराबरको पुस्तक ।१०. ५ जनालाई
eSewa-Nepal First Online Payment Gateway
बाट वालेटमा एक हजार ब्यालेन्स ।गिभ अवेमा सहभागी हुन के गर्ने ?
–
TechPana
को फेसबुक पेज लाइक गर्नुपर्नेछ ।– भिडियो तलको कमेन्टमा आफ्ना ५ जना साथीलाई मेन्सन गर्नुपर्नेछ ।
– यो भिडियो आफ्नो फेसबुकमा सबैले देख्ने गरी शेयर गर्नुपर्नेछ ।
– टेकपानाको युट्युब च्यानल सब्स्क्राइब गर्नुपर्नेछ । युट्युव च्यानलको लिङ्क तल दिइएको छ ।
पुनश्चः ‘गिभअवे’मा यहाँले पाउने इन्टरनेटको जडान समेत नि:शुल्क हुनेछ | विजेताको ठाउँमा सेवा उपलब्ध नभएको खण्डमा सर्भिस एरियाभित्रका आफ्ना आफन्तलाई रिकमेन्ड गर्न सकिनेछ ।
विजेताको घोषणा आउँदो असोज २ गते टेकपानाको फेसबुक लाइभमार्फत हुनेछ । हेर्न नछुटाउनु होला ।
धन्यवाद !
टेकपानाको युट्युव च्यानलको लिङ्क- https://www.youtube.com/techpana
Share This Link👇